Banner

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पती बिवरण सार्बजनिक

 

मकै हाउस मिडिया, 

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण आज सार्वजनिक भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

प्रधानमन्त्री शाहको आमाको नाममा का.म.न.पा. वडा न. ९ मा ५ आना जग्गा र घर, धनुषामा १.२ बिघा जग्गा, बुवाको नाममा महोत्तरीमा ९ बिघा जग्गा, धर्मपत्नी सबिनाको नाममा १९० तोला सुन र प्र.म. शाहको बैंकमा रु.१.४६ करोड सम्पती रहेको सार्बजनिक गरेको छ । 

 

 

 

 

Loading...