Banner

तिब्वत तर्फ पानिको ड्याम पुन: फुटेकोले सतर्क रहन नेपाल प्रहरीको नोटिस

 

मकै हाउस मिडिया, 

काठमाडौं । नेपाल प्रहरीले सामाजिक संजाल मार्फत तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै सचेत रहन आग्रह गरेको छ । 

नेपाल प्रहरीले

 केही थोरै समय पहिले मात्र सुचना जारी गर्दै तिब्वत तर्फ पानि ड्याम पुन: फुटेको जानकारी पाए लगत्तै उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्रारकर्मी र  सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेकोछ ।

 

Loading...