Banner

क्विन्स बुद्ध लायन्स क्लब, न्युयोर्कद्वारा बाढिपिडितका निमित्त रु. ६ लाख ८२ हजार सहयोग

 

मकै हाउस मिडिया, न्युयोर्क

न्युयोर्क । क्विन्स बुद्ध लायन्स क्लब न्युयोर्कद्वारा नेपालमा गएको महामारी बाढिपिडितका सहयोगार्थ निमित्त अमेरिकी डलर ४,४५८ (रु. ६ लाख ८२ हजार ७४) सहयोग पुर्याएको छ । 

न्युयोर्कमा नेपालीले नेतृत्व गरेको पहिलो नेपाली लायन्स क्लब, क्विन्स बुद्ध लायन्स क्लब न्युयोर्कले नेपालमा गएको महाबिपत बाढिपिडित सहयोगार्थ ४,४५८ अमेरिकी डलर (रु. ६,८२,०७४) प्रधानमन्त्री राहत कोष मार्फत सहयोग पुर्याएको हो । 

क्लबका सदस्यहरु मार्फत यस् बिपद घडिमा सहयोग पुर्याऊ भन्ने हेतुले संकलन गरि सहसोग पुर्याएको हो । 

 

 

 

Loading...