Banner

प्रसाई र बस्नेत नेतृत्वले गरेको दुई प्रर्दशनको फरक दृश्य (फोटो फिचर)

 

मकै हाउस टिभी एण्ड न्युज, 

मंसिर ७, काठमाडौँ । काठमाडौँमा आज (विहिबार) दुई समूहले छुट्टाछुट्टै स्थानमा प्रर्दशन गरेका छन् ।

केही दिन अगाडी जिल्ला प्रशासन काठमाडौँ र ललितपुरले सुरक्षा संवेदनशीललाई ध्यानमा राखेर माइतीघर मण्डला र रत्नपार्क क्षेत्रलाई निषेधित घोषणा गरेपछि एमाले युवा संघ र दुर्गा प्रसाईको नेतृत्वले घोषणा गरेको प्रर्दशन आज तिनकुने र बल्खुमा आयोजना गरेको छ । महेश बस्नेतको नेतृत्वमा भएको एमाले युवा संघ र अनेरास्ववियुले नेता कार्यकर्ता सहभागी गराएका थिए । त्यस्तै दुर्गा प्रसाईले बल्खुचोकमा देशभरीबाट नागरिक जम्म गराएका थिए । तिनकुनेमा शान्तिपूर्ण प्रर्दशन भएपनि बल्खुमा भने प्रहरी र प्रर्दशनकारीबीच झडप समेत भए । उक्त झडमा २० भन्दा बढि टिआर ग्याँस प्रहार गरेका थिए ।

प्रर्दशनकारी सहभागी क्षेत्रमा मोबाइल नेटवर्क समेत प्रभावित पार्न प्रहरीले जमर प्रयोग गरेको थियो । हेर्नु दुई स्थानका फरक दृश्यहरू ।

दुर्गा प्रसाई नेतृत्व प्रदर्शनकारीको तस्विर : 

महेश बस्नेत नेतृत्व प्रदर्शनकारी :

Loading...