Banner

अमेरिकाको जुनसुकै ठॅाउबाट साना ब्यवसायीले बिना क्रेडिट चेक ऋण लिन सकिने

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । क्विक मनि ईन एड्भान्स (QM Advance ‘Quick Money in Advance’) बित्तिय संस्थाले अमेरिकाको ५० वटै राज्यमा भएको साना तथा मझौला ब्यवसायहरुलाई ऋण प्रवाह गरिरहेको छ ।

न्युयोर्कको क्विन्स स्थित फ्रेस मेड्योजमा कार्यालय रहेको बित्तिय संस्था क्विक मनि ईन एड्भान्सले संयुक्त राज्य अमेरिकाको जुनसुकै राज्यमा स्थापित साना तथा मझौला व्यबसायहरुलाई $४००० देखि $१००,००० सम्म सुलभ तरिकाले ऋण प्रदान गर्ने उदेश्य राखि बित्तिय संस्था संचालनमा ल्याएको छ । 

 

कस्ता प्रकारका व्यबसायले ऋण लिन सक्छ ? 

साना तथा मझौला व्यबसायहरु जुन व्यबसाय भौतिकरुपमा स्थापित रहि संचालनमा छ । जस्तै नेल सलोन, ग्रोसरी स्टोर, रेष्टुरेण्ट र अन्य यसै प्रकारका व्यबसायहरुले ऋणका लागी बिना झंझट आबेदन दिन सक्छ । 

ऋण प्राप्त गर्न कत्तिको कठिन छ ? 

१. यामान्यतया अन्य ठॅाऊबाट ऋण प्राप्त गर्नु भन्दा निकै सजिलो छ , क्रेडिट चेक नहुने तर ३ देखि ६ महिना सम्मको व्यबसायको आय-व्यय बिवरण बझाउनु पर्ने छ, सोहि आय-व्ययको आधारमा ऋण प्राप्त गर्न सकिने छ । अनि लुकाईएको अन्य कुनैपनि शुल्क लाग्ने छैन । 

२. ९०% ऋण प्राप्त दर रहेको ले सामान्य प्रकृया पुरा गरेमात्र पनि २४ घण्टा भित्र ऋण स्विकार भई प्राप्त गर्न सकिने छ । 

 

ऋण भुक्तानी कसरी गर्ने ? 

ऋण भुक्तानी दैनिक रुपमा, साप्ताहिक वा मासिकरुपमा गर्न सकिने छ , र दैनिकरुपमा आफ्नो व्यबसायको आम्दानीबाट १०% वा सोहि अनुरुप भुक्तानी गर्दै पनि जान सकिने छ । 

अनि भाषा सहजताको लागी नेपाली नै कार्यरत रहेकोले नेपालीमा नै सम्पुर्ण कुराहरु गर्न सकिने छ । 

अन्य जानकारीको लागी राखिएको फ्लायरमा हेर्नुहोला वा सम्पर्क गर्नुहोला । 

 

 

Loading...