
बिहानै नेपालको बिभिन्न भागमा भुकम्पको धक्का
मकै हाउस मिडिया,
काठमाडौँ । आज मंगलबार बिहान ६ : ५० बजे काठमाण्डौ लगाएत छेउछाउको क्षेत्र र नेपालको मधेस र पूर्वी पहाडमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार तिब्बत र नेपालको सीमा डिंगे कान्टी केन्द्र भएर ७.१ म्याग्नेच्युडको भूकम्प गएको हो ।

बिहान ६:५० मा काठमाडौंलगायत मधेस र पूर्वी पहाडमा भूकम्पको धक्का महसुस गरिएको भुकम्पको गहिराई करिब १० किलोमिटर रहेको जनाईएको छ ।