Banner

आर्सनललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको फाईनलमा प्रवेश

 

मकै हाउस मिडिया,

न्युयोर्क । जारी युईएफए च्याम्पियन्स लिगको सेमिफाईनलमा आर्सनललाई हराउदै पेरिश सेन्ट जर्मन (पिएसजी) क्लब फाईनलमा प्रवेश गरेको हो । 

सेमिफानलको पहिलो खेल आर्सनलको घरेलु मैदानमा पिएसजीले १-० ले हराउदा, आज पिएसजीको घरेलु मैदानमा आर्सनल फाईनल प्रवेशको निमित्त २-० को नतिजा निकाल्नु पर्थ्यो तर त्यस्तो हुन नसक्दा समग्रमा ३-१ को नतिजाबाट बन्चित हुदै फाईनल प्रवेशका लागी पिएसजीलाई नतिजा सुम्पिएको हो । 

अब, फाईनल खेल पिएसजीले मे ३१ मा ईन्टरमिलान बिरुद्ध खेल्नेछ । 

 

Loading...