Banner

बलेवा समाज अमेरिकाद्वारा आईतबार न्युयोर्कमा रक्तदान कार्यक्रम गरिदै

 

मकै हाउस मिडिया, 

न्युयोर्क— बलेवा समाज अमेरिका (Balewa Society of America) ले न्युयोर्क ब्लड सेन्टरको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम आइतबार, जनवरी ४, २०२६ का दिन बिहान ११:०० बजेदेखि साँझ ५:०० बजेसम्म चल्नेछ । 

न्युयोर्कको क्विन्स स्थित Queens Place Mall, 88-01 Queens Blvd, Elmhurst, NY 11373 मा रक्तदान कार्यक्रम हुनेछ । “रक्तदान, जीवनदान” भन्ने मूल नाराका साथ हुन लागिएको  यस कार्यक्रममा न्युयोर्क र वरपर बस्ने सम्पुर्ण नेपालीलाई सहभागिताका लागि आग्रह समेत गरेका छन् । 

रक्तदान गर्न चाहने व्यक्तिले परिचयपत्र वा डोनर कार्ड अनिवार्य रूपमा ल्याउनुपर्नेछ।

रक्तदान सम्बन्धी थप जानकारीका लागि :- 

शंकर पौडेल (631-530-6827), रविन्द्र जी.सी. (347-901-7684), सन्तोष शर्मा (934-246-7057), कमल खत्री (253-231-2774), सन्तोष क्षेत्री (929-331-5877), अनिल रोका (646-331-0241), शिव गौतम (347-971-6544) वा 

निरज खड्का (929-420-2606) सँग सम्पर्क गर्न सकिनेछ।

 

 

 

 

Loading...