
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पती बिवरण सार्बजनिक
मकै हाउस मिडिया,
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण आज सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
प्रधानमन्त्री शाहको आमाको नाममा का.म.न.पा. वडा न. ९ मा ५ आना जग्गा र घर, धनुषामा १.२ बिघा जग्गा, बुवाको नाममा महोत्तरीमा ९ बिघा जग्गा, धर्मपत्नी सबिनाको नाममा १९० तोला सुन र प्र.म. शाहको बैंकमा रु.१.४६ करोड सम्पती रहेको सार्बजनिक गरेको छ ।



