Banner

फिफा विश्वकप २०२६को उपाधी स्पेनलाई

 

मकै हाउस मिडिया, 

न्युयोर्क । फिफा विश्वकप २०२६ को उपाधी स्पेनले जितेको छ । 

जारी फिफा विश्वकप २०२६ को उपाधी अर्जेंटीनालाई फाईनलमा १-० गोलको अग्रता लिदै उपाधि जितेको हो । 

खेलको ९०+३ मिनेटमा एन्जो फर्नान्डेजले रातो कार्ड खादै खेलछाडेपछी जारी खेलमा अर्जेंटीना १० खेलाडीमा सिमित भएका थिए । 

खेलको अतिरिक्त समयको १०६ औ मीनेटमा फरान टोर्रेसले गोल गर्दै खेलमा १-० को अग्रता बनाएको थियो पछी सोहि गोल निर्णायक बनेपछी उपाधी स्पेनले उचालेको हो । 


 

 

Loading...