Banner

कल सेन्टर मार्फत फेसबुक र ह्वाट्सएपमा अश्लिल तस्बिर पठाई ठगी गर्ने ९ जना पक्राउ, १५० निगरानीमा

मकै हाउस टिभी एण्ड न्युज,

रुपन्देही रुपन्देहीको तिलोत्तमामा ब्लु स्काइ बिजनेस सोलुसन प्रा.लि. नामक कल सेन्टर स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको प्रमाणका आधारमा जना लाई प्रहरीले पक्राउ गरेको

तिलोत्तमा नगरपालिकाको वडा नं जानकीनगरमा तलाको घरमा वटा फ्ल्याट भाडामा लिई सय कम्प्युटर राखी सर्वसाधारणलाई अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने करिब सय ५० जनालाई कार्यालयमा सिल गरी उनिहरुलाई कार्यालय भित्रै थुनि निगरानीमा राखी सोधपुछ गरेको

भारतीय चिनियाँ नागरिक समेतको लगानीमा खोलीएको ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईल, ह्वाट्सएप फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।

 

Loading...