Banner

न्युयोर्क शहरमा नेपाली राष्ट्रिय झण्डा फहराईयो : रचियो ईतिहास (फोटो सहित)

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा नेपाली झण्डा (झण्डोत्तोलन) फहराईदै ईतिहास रचिएको

न्युयोर्क मेयर कार्यालयको मुख्य आयोजनामा गत सेप्टेम्बर २०,२०२३ (September 20,2023) बिहान ९ः०० (9:00am) बजेनेपालको संबिधान तथा राष्ट्रिय दिबसको दिनलाई अवसर पारी न्युयोर्कको म्यानह्याट्टन शहर स्थित बोवलिंग ग्रिन पार्क ( Bowling Green Park) मा नेपाल अमेरिकाको राष्ट्रिय झण्डा न्युयोर्क शहरका प्रमुख (मेयर) एरिक आडम्स नेपाली समाजका अगुवाहरुलेसंयुक्तरुपमा फहराएको हो  

माईनोरिटी ईम्पावर नेटवर्क (Minority Empower Network) को बिशेष पहल, न्युयोर्कमा स्थापित नेपाली संघसंस्थाहरुकोसहयोग, सहकार्य न्युयोर्क शहरको मेयर कार्यालयको प्रमुख आयोजनामा उक्त दिन अमेरिका नेपालको राष्ट्रिय झण्डा संगसंगैफहराउदै गर्दा ३०० नेपाली जनसमुदायको उपस्थिती रहेको थियो

उक्त झण्डोत्तोलन दिनको झल्कोहरु तस्बिरमा :-

 

 

 

 

Loading...