Banner

अफगानिस्तान छोडेर हिडेका घानिले युएईमा शरण लिएका छन् ।

एजेन्सी आफ्नो देश छोडेर हिँडेका अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीले युनाइटेड अरब इमिरेट्समा शरण लिएका छन्

बिबिसीका अनुसार युएईको विदेश मन्त्रालयले मानवियताका आधार घानी, उनको परिवारका सदस्य अन्य सुरक्षा अधिकारीहरूलाईस्वागत गरिएको जनाएको

युनाईटेड अरब ईमिरेट्स (युएई) पुगेपछि घानीले फेसबुकमार्फत् सम्बोधन गरेका छन्। बुधबार राति फेसबुकमार्फत् सम्बोधन गर्दै उनलेतालिबानहरू काबुलमा आएपछि रक्तपात नहोस् भनेर आफू निस्किएको बताएका छन्।

गत आइतबार राजधानी काबुलमा कब्जा जमाएका तालिबानहरूले अफगानिस्तानमा नयाँ सरकार बनाउने तयारी गरिरहेका छन्

Loading...