
“तिम्रो न्यानो” द अग्लिज ब्याण्ड पहिलोपटक अमेरिकामा गुञ्जिने
मकै हाउस मिडिया,
न्यूयोर्क — नेपाली संगीतप्रेमीमाझ लोकप्रिय ब्याण्ड द अग्लीज (The Uglyz) ब्यान्ड पहिलोपटक अमेरिकी सांगीतिक यात्रामा आउने भएको छ। KTM Entertainment को आयोजनामा ब्यान्डले सन् २०२७ को अप्रिल–मे महिनामा अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिनेछ।

नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुने उक्त सांगीतिक यात्रामा सहभागी हुन आयोजकले अमेरिकी सहरहरूबाट बुकिङ खुला गरेको जनाएको छ। नेपाली संगीतप्रेमीका लागि यो यात्रा विशेष हुने अपेक्षा गरिएको छ।

संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्यको शहरहरुमा कार्यक्रम गर्नका लागी संयोजक रोकेश गुरुंग +1 (301) 915-5068 लाई सम्पर्क गर्न सकिने छ ।
द अग्लिज ब्याण्डको – तिम्रो न्यानो अंगालोको माया, माया जोखेर जोख्न सकिदैन लगाएत गितहरु निकै हिट छन् ।

