Banner

रिम्स बिरुद्धको खेल मार्फत डेब्यु गरेका मेस्सीलाई गोलकिपरको आफ्नो छोरासँग फोटो खिच्न अनुरोध

मकै हाउस न्युज, अमेरीका ब्युरो
आइतबार
राति पेरिस सेन्ट जर्मेन (पिएसजी) रिम्सको खेलबाट डेब्यू गरेका छन् लियोनल मेस्सीले ३४ वर्षीय मेस्सी नेमारको  स्थानमा ६५ औं मिनेटमा केलियन एमबाप्पेले दोस्रो गोल गरेपछि मैदान प्रवेश गरेका हुन् मेस्सी गोलको खाता खोल्न असफल रहयोतर पनि स्टेड अगस्टेडेलुनमा पेरिसको को जीत संगै सबैको ध्यान आकर्षित गरे। खेलको अन्त्य संगै रीम्सका गोलकिपरलेमेस्सीलाई आफ्नो छोरासँग फोटो खिच्नलाई अनुरोध गरे, रीम्सका गोलकिपर प्रेड्राग राजकोभिकले मेस्सीलाई म्याचपछि आफ्नोबच्चासँग एक फोटो खिच्न आग्रह गर्ने अवसर खेर फालेनन्। मेस्सी मैदानबाट बाहिर जाँदै थिए जब राजकोविच पटकको बलोनडीओर विजेता नजिक पुगे आफ्नो छोरासँगको एउटा फोटो मागे। मेस्सी खुशीसाथ राजकोभिकलाई उनको मोबाइल फोनमा तस्वीरखिच्न राजी भए।

Loading...