Banner

अन्तराष्ट्रीय नेपाली यूबा उधमी महासंघ अमेरिका गठन , अध्यक्षमा पौडेल

 

मकै हाउस न्युज, अमेरीका ब्युरो

बिश्वमा छरिएर रहेका यूबा उधमीहरूलाई एउटै छातामुनि ल्याउंने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रीय नेपाली यूबा उधमी महासंघ बिस्तारहुने क्रममा रहेको

   यसै क्रममा नेपाली यूबा उधमी महासंघ अमेरिका पनि गठन भएको केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एबं रमेश एमके पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रीय नेपाली युबा उधमी महासंघ अमेरिका गठन भएको हो   यो महासंघ यूबा उधमीहरूकोब्याबसायिक सन्जाल भएको कुरा बताइएको -‘ यो सन्जाल ब्याबसायिक सोच,बिचार बिशेषज्ञताको केन्द्र  हो -‘ अध्यक्ष रमेश एमके पौडेलले बताए महासंघले श्रृजनात्मक सोचको बिकाश गर्ने यूबा उधमीहरू मार्फत स्वदेश परदेशलाई जोड्ने दाबी गरिएको महासंघ अमेरिकामा उपाध्यक्ष नारा खकुरेल,सचिब रोशन बुढाथोकी ,सह सचिब हरि ओझा, कोषाध्यक्ष ओजेश उप्रेती रहेका छन भनेसदस्यहरूमा छिरिगंडोकाअब्राहम ,राधा थापा, प्रितेश कार्की ,नबराज आलेमगर,अमृत महतो , प्रसन्न संग्रौला बिक्की पुलामी छन

   महासंघ अमेरिकामा ह्यारी भण्डारी,गौरी जोशी ,एसी शेर्पा  राजन थपलिया,डिल्लिराज भट्ट नारायण पुरी सल्लाहकारमा रहनु भएको

Loading...