Banner

गायिका मिंग्स लामाको ‘जिबन एउटा यात्रा हो’ सार्बजनिक (भिडियो सहित)

 

मकै हाउस न्युज

बिगत दशक देखि सांगितिक यात्रामा कदम चालेकी गायिका मिंग्स लामाकोजिबन एउटा यात्रा होबोलको गितको म्युजिक भिडियोसार्बजनिक भएको

गितको शब्द स्वयं गायिका लामाले लेखेकी हुन् भने एरेन्ज राहुल प्रधान गितको मिक्सिंग दिनेश श्रेष्ठले गरेका हुन्

मोडल द्वय संजय थापा मगर आयुष्मा कार्कीले अभिनय गरेको म्युजिक भिडियोमा मेकअप सर्मिला सुनुवारले सम्हालेकी हुन् भनेछायांकन राज महर्जनको रहेको कलर/सम्पादन निर्देशन टेकेन्द्र शाहले गरेका हुन्

म्युजिक भिडियो  हाईलाईट्स नेपालको आधिकारिक युट्युब च्यानेल बाट सार्बजनिक गरीएको हो

Loading...