Banner

हिमाल सागरको ‘एकादेशको कथा’मा पुर्ण लम्साल र लक्ष्मी ओली (भिडियो सहित)

मकै हाउस न्युज, अमेरीका

गायक हिमाल सागरको आफ्नै स्वर संगितमा सजिएको नयाँ गीतएकादेशको कथासार्वजनिक भएको  

श्याम पराजुलीको शब्द रहेको गितमा संजय हमालले संगीत संयोजन गरेका छन्  

पूर्ण लम्साल लक्ष्मी ओली बिचको प्रेमलाई उत्कृष्ट ढंगले प्रस्तुत गरीएको उक्त गितको भिडूयो अमेरिकाको पेन्सिलभेनियाकोआसपासमा छायांकन गरिएको हो  

छायांकन बिक्रान्त श्रेष्ठ प्रवीन मानन्धरको सम्पादन रहेको भिडियोलाई दिलकृष्ण श्रेष्ठले  निर्देशन गरेका हुन्  

 

Loading...