Banner

नेपाली अमेरीकन कलाकार संघको जनवादी गायक ‘जेबी टुहुरे फाउन्डेसन’लाई आर्थिक सहयोग

 

मकै हाउस न्युज, अमेरीका

नेपाली अमेरीकन कलाकार संघ, उत्तर अमेरीकाको जेबी टुहुरे फाउन्डेसन नेपाललाई आर्थिक सहयोग

 

केहिदिन अगाडी मात्र ७८ बर्षको उमेरमा निधन भएका जनगायक  स्व. जे.बी. टुहुरेको नाममा स्थापितजे.बी. टुहुरे फाउन्डेसनको लागी अमेरीकामा बसोबास गर्ने कलाकारहरुको छाता संगठन नेपाली अमेरीकन कलाकार संघ, नर्थ अमेरीकाको संयोजन गायिकारेश्मा सुनुवारको पहलमा रु. ८६,७५३/- रुपैया नगद संकलन गरी कलाकार संघका उपाध्यक्ष तथा लोक तथा दोहोरी गायक बिमलडॅागीले आफ्नै नाममा आईएमई बाट स्व. टुहुरेको छोरी निर्भिका टुहुरे मार्फत फाउन्डेसनलाई नगद सहयोग गरेको

 

 

जे. बी. टुहुरे फाऊण्डेशनका लागी  नेपाली अमेरिकन कलाकार सँघको संयोजनमा नगद सहयोग गर्नुहुने सहयोगी कलाकारसहयोगीदाताहरुको नामाबली तल दिईएको :-

रेश्मा सुनुवार, निसा सुनार, जगदीश समाल, बिमल डाँगी, बिक्की पुलामी, माम्पि घोष (पवनकली), सपना श्री, सुरेश वाग्ले (बोस्टन), संगीता थापा मगर , प्रेम सेन्चुरी,

सोचिन्द्र भण्डारी, नबिन श्रेष्ठ, बुद्धीमान घिसिँड०,

रमेश सुनुवार, केशव पौडेल, पुस्कर बराल, अभय ढुँगेल, दिलीप श्रीष मगर, पुजा न्यौपाने, माया राई

Loading...