Banner

न्युयोर्कबाट अधिबक्ता केशब सेढाईको रु. ५० लाख राष्ट्रिय आबिष्कार केन्द्रलाई सहयोग

मकै हाउस न्युज, अमेरीका

बिगत दशक भन्दा लामो समय देखि कानुनि पेशामा आबद्ध न्युयोर्कका ख्यातिप्राप्त कानुन ब्यबसायि/अधिबक्ता केशब सेढाईले राष्ट्रिय आबिष्कार केन्द्र, नेपाललाई रु. पचास लाख नगद सहयोग गरेको छ । 

सहयोग प्राप्त गरीसकेपछी राष्ट्रिय आबिष्कार केन्द्रका संस्थापक डा. महाबिर पुनले आफ्नो सामाजिक संजाल मार्फत सहयोग प्राप्तगरेको फोटो सहयोगदाता अधिबक्ता केशब सेढाईसंगको फोटो पोष्ट गर्दै धन्यबाद ब्यक्त गर्नु भएको

डा. महाबिर पुनले फोटो सहित आफ्नो सामाजिक संजालमा लेख्नुभएको धन्यबाद ज्ञापन जस्ताको तस्तै राखेका छौ

अमेरिकाबाट ५० लाख रुपैंया दान प्राप्त भयो

पुर्ख्यौली घर लमजुंग जिल्लाको चिती रामचोक भै हाल अमेरिकाको New York शहरमा सन् १९९९ देखि  Law Office  खोलेर थुप्रै IT Company हरु हजार्रौं व्यक्तिहरु परीवारहरु लाई इमिग्रेशन सम्बन्धि कानुनी सेवा दिंदै आएको Law Offices of Keshab Raj Seadie, P.C. का कानुन ब्याबसायी भाई Keshab Raj Seadie ले राष्ट्रिय आविष्कार केन्द्रलाई ५० लाख रुपैंया दान गरेका छन् सोदानको रकम Himalayan Climate Initiative का Chairperson, Steven Sherpa मार्फत हस्तान्तरण भएको हो भाईको ईच्छा सोरकम नेपालमा सुचना प्रबिधि युक्त शिक्षण प्रणालीको विकास ग्रामिण क्षेत्रमा सूचना प्रविधिलाई प्रयोग गरेर स्वास्थ्य सेवा दिनेकामको अनुसन्धान तथा विकासमा खर्च गरियोस भन्ने कम्पनीको वेबसाईट www.greencardmaker.com  हो

सहयोगको लागी धेरै धेरै धन्यबाद ???

Loading...