Banner

संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा थप ६ जना पक्राउ, रहस्यमय बन्दै घटना

मादी नगरपालिका, खोलागाउँमा भदौ २८ गते भएको सामूहिक हत्या घटना झनै रहस्यमय बन्दै गएको थप जनामाथि प्रहरीले अनुसन्धान सुरु गरिरहेको हत्यामा संलग्नभएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की उनका बुबा, काका, काकी दुई छोराहरू माथि प्रहरीलेअनुसन्धान अघि बढाएको  

हत्या आरोपित लोकबहादुर उनका भाइ नरेशबाहेक अन्य जनामाथि अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलेजनाएको तर अहिलेसम्म प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी भने कसैलाई दिएको छैन

प्रहरीले आफ्नो भनाइ राख्दै अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने जनाएको

लोकबहादुरका भाई नरेशको साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो

लोकबहादुर नरेशसँगको बयानका आधारमा प्रहरीले थप जनालाई अनुसन्धानको दायरामा ल्याएको हो

घटनाको सातौं दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो मृतक रञ्जनाको हराएको मोबाइलप्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षकलालध्वज सुबेदीले बताउनु भयो हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो

घटना घटेको समयको बिहानदेखि नै रञ्जनाको मोबाइल

हराएको थियो मोबाइल स्वीच अफ भएकोले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो घटनाबारे थप प्रमाण फेला परेपछिसंघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयबाटसहित जनाको टोली घटनास्थलपुगेर पुनः अनुसन्धान सुरु गरेका छन्

घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता भएको आशंका भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ थप अनुसन्धान सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियोहत्याको आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको उनलाई भदौ २८ गते बिहान मादीस्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक नातिनी गोमा कार्कीको बीभत्सरूपमा सामूहिक हत्या गरेको आरोप

Loading...