Banner

गायिका ईन्दिरा जोशीको शान्त शैलिमा ईंगेज्मेन्ट

गायिका तथा नेपाल आईडलका निर्णायक ईन्दिरा जोशी प्रेमी फेसन डिजाइनर शरद केडिया हेलिकप्टरमा खुम्बु पुगेर शान्त बातावरणमा ईश्वरिय बरलाई स्विकार्दै इन्गेजमेन्ट गरेकाछन्।

गएको वर्षको फागुन महिनाको पहिलो हप्ता गायिका ईन्दिरा जोशीले आफ्नो हातमा लगाएको औंठीको फोटो आफ्नो सामाजिकसंजालमा सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘ वर्षको साथ आउँदो जीवनका समयको निरन्तरताअन्तिम श्वाससम्म हामी सँगैहुनेछौं।

त्यसबेला गायिका ईन्दिराले आफ्नो प्रेमीको अनुहार सार्वजनिक नगरेपनि फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकीथिइन्

सवार हेलिकप्टरका क्याप्टेन विवेक थापा आफैलै खिचेको भिडीयो आफ्नो टिकटक अकाउन्टमा सेयर गर्दै शरदले ईन्दिरालाई औ‌ठीलगाउँदै गरेको भिडियो सार्वजनिक गरेको  

सार्वजनिक गरिएको भिडियोमा शरद ईन्दिराले फिल्मी तरीकाले शरदले ईन्दिरालाई औठी लगाउँदै गरेको देख्न सकिन्छ। टिकटकमाभिडिओ राख्दै ईन्दिरा शरदलाई नयाँ उज्वल भविष्यको कामना समेत दिएका छन्

 

 

https://vm.tiktok.com/ZMRs1BGje/

 

गायिका ईन्दिरा जोशीले आफ्नो सामाजिक संजाल फेसबुकमा ईंगेज्मेन्टको तस्बिर सार्बजनिक गर्दै

“He asked “Will you marry me ? ”
And I said Yessssss !!!!!
I love you Sharad @damibysharad

लेखेकी छिन् ।

Loading...