Banner

भ्वाईस अफ नेपाल-३ बिजेता किरणलाई नेपाल अध्यागमन बिभागले एयरपोर्टबाटै अमेरीका फिर्ता पठायो

 

मकै हाउस न्युज, 

भ्वाइस अफ नेपाल सिजनका विजेता किरण गजमेर गत सोमबार अमेरीका बाट नेपाल एयरपोर्ट आईपुगेका किरणको यो वर्षको पर्यटक भिषाको म्याद सकिएको थाहा भएपछी सोही दिनउनलाई अध्यागमन कार्यालयले त्रिभुवन विमानस्थलबाटै फर्काएको थियो किरण भिषा वर्ष, २०२१ को डिसेम्बरसम्म नेपाल आउननपाउने भएका छन्

झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका किरण गजमेर हाल अमेरिकाको मिजुरी राज्यमा बस्छन्   किरणले भ्वाइसको ट्रफीउचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिएका थिए मैले नागरिकता पाएको थिइनँ  तर यो ट्रफीनागरिकता हो मेरो लागि,’ किरणले भनेका थिए  नेपाली नभएकै कारण उनलाई नेपाल प्रवेशमा समेत रोक लगाइयो 

अध्यागमन कार्यलयका प्रवक्ता झंकनाथ ढकालका अनुसार :-“ एक भिसा वर्षमा बस्न पाउने अवधि उहाँ बसिसक्नु भएको रहेछ हामीले इन्ट्री दिँदा थप दिन सक्नु पर्‍यो, कानुनमा त्यो व्यवस्था छैन,”उहाँ नेपाली पनि हुनुहुँदो रहेनछ  कोभिड महामारीका कारण सय २० दिन उहाँ बसिसक्नु भएको रहेछ  भिसा वर्ष २०२१ मा पर्यटक भिषामा बस्न पाउने अवधि उहाँ बसिसक्नु भयो  भिसा वर्ष २०२१, डिसेम्बरसम्म उहाँ नेपाल आउन सक्नुहुन्न 

ढकालले कुरा थप्दै भन्नुभयो -“ एक भिषा वर्षमा सय ५० दिनमात्र बस्न पाइन्छ हाम्रै कलाकार पनि बिदेश जानुभयो भने त्यताकोअध्यागमनले तोकेको अवधि सम्म मात्र बस्न पाइयो  धेरै बसियो भने जरिवाना लाग्छ

Loading...