Banner

एनआरएनए, न्युयोर्क च्याप्टरको आयोजनामा डा. गोबिन्द केसी संग अन्तरक्रिया कार्यक्रम न्युयोर्कमा हुने

 

 

मकै हाउस न्युज,न्युयोर्क

एन.आर.एन.., एन.सि.सि. युएसए न्युयोर्क च्याप्टरको आयोजनामा प्राध्यापक/डाक्टर तथा सामाजिक अभियन्ता गोबिन्द केसी संगको अन्तरक्रिया कार्यक्रम तथा सोलिडारिटी फर डा. गोबिन्द केसी मुभमेन्ट एलाईन्स, ईन्टरनेशनल समर्थनको निमित्त निम्न मिति,समय स्थानमा कार्यक्रम गरिने भएको

मिती:- अक्टुबर ,२०२१ (शनिबार)

समय:- बेलुका :००:०० बजे सम्म

स्थान :- ज्विस सेन्टर, ज्याक्सन हाईट्स

            ३७०६ ७७स्ट्रिट, ज्याक्सन हाईट्स

            न्युयोर्क, ११३७२

प्रा.डा. केसीका सहयोगी पत्रकार सरगम भट्टराईका अनुसार-“डा. केसीको अभियानको उदेश्य, हाल सम्म भएका गतिबिधि र उपलब्धिहरु, अभियानलाई प्रभावकारी ढंगले कसरी लाने भन्ने बारे भाबी योजना आगामी कार्यक्रम बारे अन्तरक्रिया हुनेछ शनिबारको कार्यक्रममा, भट्टराईले थप्दै डा. केसीले थाल्नु भएको अभियान एउटा ब्यक्ति एउटा समुदायको मात्र हितमा नभई  नेपाल सारा नेपालीको हितमा भएकोले डा. केसीको यस् पबित्र अभियानको समर्थन सम्मानको लागी न्युयोर्क आसपासको क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुलाई उपस्थितीको लागि आग्रह पनि गर्नु भएको

Loading...