Banner

साफ खेलमा नेपालको मालदिभ्स माथि ऐतिहासिक जित

 


माल्दिभ्सको
मालेमा भईरहेको साफ च्याम्पियनसिप२०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ले हराउदैऐतिहासिक जित निकालेको नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो

खेलको ५९ औं मिनेटमा किरण लिम्बूले उत्कृष्ट बचाउ गरेर नेपाल हुन बाट बचाएका थिए  नेपालका लागि सब्स्टिच्युट खेलाडीकारूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले खेलको ८६औं मिनेटमा मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाईकटाएर गोल गरेका हुन्  गोल संगै नेपालले माल्दिभ्स माथी ईतिहासमा पहिलो पटक जित दर्ता गराएको हो   जित पछी बंगलादेशसँगैनेपालले पनि अंक जोडी शीर्ष स्थानमा रहेको  

मालदिभ्सको मालेस्थित नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले खासै उत्कृष्ट अवसरहरु श्रृजना गर्न सकेका थिएन तर खेलको दोश्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो अन्तमा नतिजा आफ्नो पक्षमा पार्न सफल रहयो

यसअघि प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ले हराएको थियो 

Loading...