Banner

३ चर्चित सामाजिक संजाल फेसबुक,ट्विटर र ईन्स्टाग्राममा समस्या

 

मकै हाउस न्युज,न्युयोर्क

नेपाल, भारतसहित विश्वका विभिन्न देशमा फेसबुक, ह्वाट्सएप इन्स्टाग्राममा समस्या आएको सोमबार राति करिब साढे बजे(नेपाल समय), बिहान ११:०० बजे (न्युयोर्क समय)पछी चर्चित यी सामाजिक सञ्जालहरूमा समस्या देखिएको हो

यी तीनवटै एप्समा फेसबुकको स्वामित्व ।फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको त्यसलाई समाधान गर्न आफूहरूलागिरहेको जानकारी दिएको

माफ गर्नुहोला, केही समस्या देखिएको हामीले यसमा काम गरिरहेका छौँ चाँडै समस्याको समाधान हुनेछ,” फेसबुकले भनेको

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले विश्वभर नै यी तीनवटै एप्सले पूर्ण रूपमा काम गर्न छोडेको उल्लेख गरेका छन्

ट्विटरमा #facebookdown, #instagramdown ट्रेन्डिङमा छन् साथै यी तीन एप्समा देखिएको समस्यालाई लिएर विभिन्न ट्रोलहरूपनि बनिरहेका छन्

Loading...