Banner

महोत्तरीमा देवर द्वारा आफ्नै भाऊजुको हत्या

 

मकै हाउस न्युज,

महोत्तरीमा एक पुरुषले आफ्नै भाऊजुलाई बोक्सीको आरोप लगाई हत्या गरेको

महोत्तरी गाउँपालिका वडा नम्बर ,महोत्तरी स्थित मडै बस्ने ४२ वर्षीया शिलादेवी झालाई बोक्सीको आरोप लगाउँदै उनका देवर सञ्जयझाले हत्या गरेको महोत्तरी प्रहरीले जनाएको शिलादेवी घरमा सुतिरहेकै अवस्थामा बिहीबार टाउकोमा हथौडा प्रहार गरी उनका देवरझाले हत्या गरेको पुष्टि भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए

आरोपित सञ्जय हाल जनकपुरधाम उपमहानगरपालिका २४ स्थित सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका थिए हत्या गर्नुपूर्व सञ्जय बुधबार राति जनकपुरबाट साइकलमा घर पुगेका थिए बिहीबार बिहान बजेको समयमा शिलादेवी सुतिरहेकै स्थानमाहथौडाले टाउकोमा हानेर हत्या गरी पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए

शिलादेवीले दिएको केरा खाँदा सञ्जयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको मुखबाट फिज आएर विभिन्न अस्पतालमा उपचार गराउँदासमेत ठिक नभएकाले उनी बोक्सी नै रहेको भन्दै  सञ्जयले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यकोभनाइ शिलादेवीको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने भन्दै सञ्जयले भाउजूको हत्या गरेको स्वीकार गरेको उनले बताए शिलादेवीलाई सञ्जयले दिएको १२ लाख ३९ हजार सापटी समेत फिर्ता नदिएको पाइएको महोत्तरी प्रहरीले जनाएको

Loading...