Banner

साफ उपविजेता बनेका नेपाली टोलीलाई सरकारले जनही ५ लाख पुरस्कार प्रदान गर्ने

 

 

मकै हाउस न्युज, काठमाण्डौ

मालदिभ्सको राजधानि मालेमा भर्खरै सम्पन्न भएको साफ च्याम्पियनसिप २०२१को फाईनलमा भारत संग ले पराजित भईउपविजेता बनेका  नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले जनही लाख रुपैयाँले सम्मान गर्ने भएको

सोमबार बसेको मन्त्रिपरिषदको  बैठकले साफ च्याम्पियनशिपमा उपबिजेता (दोस्रो) बनेको टोलीका खेलाडीहरुलाई सम्मान गर्ने निर्णयगरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए उनले खेलाडीलाई जनही लाख प्रशिक्षकलाई लाख दिनेनिर्णय भएको बताउनु भयो

Loading...