Banner

किरण र मेचुको सालैजो गित ‘नजरको गोली’ लाई दुई हप्तामै १० लाखको नजर

 

मकै हाउस न्युज,

कात्तिक , काठमाडौँ नेपाली मौलिक कथामा आधारित भाषा, लोक संस्कृति, गीत, नाँचहरुले नेपालभित्रका विभिन्न समुदायकोपहिचान गर्दछ त्यस्तै लोकगीतहरू समाजका इतिहास अमूल्य सम्पत्ति हुन्

ती मध्ये सालैजो गीत विशेष गरेर मगर गुरुङ समुदायमाझ प्रसिद्ध यसलाई रोधी गीतकै एक भेद मानिन्छ अहिलेसंगीत भकारीअफिसियल युट्युव च्यानलमार्फत प्रकाशन गरेको एक महिना नबित्दै सालैजोनजरको गोलीले १० लाख दर्शक पाउन सफल भएको करण राज कार्कीको प्रस्तुती संगीत रहेकोनजरको गोलीबोलको सालैजो गीतमा गायक किरण गजमेर गायिका मेचु धिमालकोस्वर रहेको गायक गजमेर भ्वाईस अफ नेपाल सिजन का विजेता समेत हुन भने धिमाल पनि सिजन का प्रतिस्पर्धी हुन् लेखुसहयात्रीको शब्द रहेको यस  गीतलाई देवेस राईले एरेन्ज गरेका हुन्

11111.jpg

मौसम हिमालीले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा कलाकारहरु दिलिप रायमाझी, पल शाह, किरण गजमेर, मेचु धिमाल गीताढुंगानाले अभिनय गरेका छन् नवराज उप्रेतीको छायाकंन रहेको यस भिडियोलाई विष्णुहरी तिम्लिसिनाले सम्पादन गरेका हुन् कन्सेप्टडाईरेक्शन तथा कोरियोग्राफी भने गायिका मेचु धिमालको रहेको

 

Loading...