Banner

अमेरीकामा एक नेपालीको गोली हानि हत्या

 

 

मकै हाउस न्युज,
बोस्टोन
,अमेरीका – अमेरीकाको म्यासाचुसेट्स राज्यमा ब्यवसाय गरेर बसेका एक नेपालीको सोमबार राती गोली हानी हत्या भएको  

अमेरिकाको म्यासाच्युसेट्स राज्यको फल्स रिभर स्थित आफनै स्टोरमा काम गरीरहेको अवस्थामा ५४ वर्षिय लालकिशोर महासेठकोअज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन् 

नेपाल घर धनुषा  बिगत १५ वर्षदेखि परिवारसहित अमेरिकामा रही व्यवसाय संचालन गदै आएका थिए 

 

मधेशी एशोसिएसन अफ अमेरिका (मा)का अध्यक्ष सत्येन्द्र शाहले दिनुभएको जानकारी अनुसार-‘ मृतक महाशेठ आफनै स्टोरमा कामगरीरहेको अवस्थामा सोमबार राती  बजे गोली हानी हत्या भएको हो’ घटना लुटपाटकै उद्देश्यले घटाइएको हुन सक्ने समेत बताउनु भयो 

गोली हान्ने अभियुक्त भने फरार रहेको  प्रहरीले खोजी गरिरहेको  

 

महासेठको हत्या प्रति मधेशी एशोसिएसन अमेरिका लगायत अन्य विभिन्न नेपाली संघ संस्थाले दुख: ब्यक्त गर्दै घोर भत्र्सना गरेका छन्

 

गैर आवासिय नेपाली संघराष्ट्रिय समन्वय परिषदअमेरीकाका निबर्तमान अध्यक्ष सुनिल साहले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत:- “मधेशी एशोसिएसन ईन अमेरिका (माको न्यू ईंग्ल्याण्ड च्याप्टरका निर्वतमान अध्यक्ष म्यासेच्युट निवासी सफल व्यवसायीलाल किशोर महासेठको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्सक्त गर्दछु ” लेख्दै गहिरोसम्वेदना प्रकट गर्नु भएको   

Loading...