
डा.महाविर पुनको जिबन कथा मकै हाउस अनलाईन टिभीको ‘SECRET behind the SUCCESS’ मा
मकै हाउस न्युज,
म धेरै स्वार्थी मान्छे हु, डा. महाबिर पुन
~SECRET behind the SUCCESS~

राष्ट्रिय आबिष्कार केन्द्रका संस्थापक डा.महाबिर पुन केही महिना अघि आफ्नो ब्यक्तिगत र संस्थागत भ्रमणको लागि संयुक्त राज्यअमेरीकाको बिभिन्न राज्य घुम्ने क्रममा अमेरीकाको न्युजर्सि राज्यको जर्सि सिटीमा आयोजना गरिएको कोषबृद्धी कार्यक्रममा उपस्थितिहुने क्रममा मकै हाउस अनलाईन टिभीको कार्यक्रम “ SECRET behind the SUCCESS~W/BICKY PULAMI” मा आफ्नोनितान्त ब्यक्तिगत जिबन र सफलताको बारेमा अन्तरबार्ता दिनुभएको थियो ।
पुरा अन्तरबार्ता तल राखिएको छ ।