Banner

अस्पतालको बिल तिर्न नसकेर बेडमै अलपत्र मंजु परियार

मकै हाउस न्युज,

काठमाडौँ – गोकर्णेश्वर नगरपालिका वडा नं.– स्थित आरुबारीकी ४३ बर्षिया मन्जु परियार उपचारको क्रममा उठेको बिलतिर्न नसकिएर बेडमै अलपत्रमा रहेकी छिन् उनी गत असार २० गते परिवारको आर्थिक जमेलाबाट मानसिक रुपमा थलिन पुगेपछि विषसेवन गरेकी थिईन् परियारलाई तत्कालै उपचारका लागि स्वयम्भू स्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा पुर्याईन्

उपचारकै क्रममा असार २० यता लाख पैसा सकिएपछि उनका परिवार चिन्तित छन् मन्जुको स्वास्थ्य उपचारमा सहयोग गर्न विदेशरहेका उनको श्रीमान कृष्णबहादुर परियार नेपाल फर्किए पनि कमाएको पैसा सबै अस्पतालमा तिर्दा आफू रितो भएपछि अहिले डिस्चार्जगर्न समस्या भएको सुनाउँछन् ४२ दिन भेण्डिलेडरमा राखेर उपचार गरेकी परियारलाई ८४ दिन आइस्युमा राख्नुपर्ने अवस्था आएर खर्चविल धेरै उठेको उनले बताए विरामीलाई अस्पतालको बेडमा राख्दा राख्दै पछाडी भागमा घाउ आईसकेको उपचारमा समस्या आएकोबताएको

पैसा तिर्न नसक्दा अस्पतालमा कर्मचारीहरुले समेत सहयोग गर्न छाडेको सुनाउँदै पैसा खोजेर विरामी छिाटो घर लानु भन्दै डाक्टरहरुलेसमेत दबाब दिईरहेको उनको गुणासो

हालसम्म अस्पताललाई लाख तिरिएपनि आईस्युको लाख फार्मेसीको लाख पैसा तिर्न नसक्दा अस्पताल वरिपरि भौतारिरहेकामन्जुको श्रीमान कृष्णहरी सबैलाई सहयोगको याचना गरीरहेका छन् यस अघि फार्मेसीमा पनि लाख ७५ हजार औषधीको विलतिरिसकेको बताउँदै विरामीको अवस्थामा केही सुधार आएपनि खर्च जुटाउन नसक्दा निराशमा छन् घरको आर्थिक अवस्था पनिनाजुक रहेको सुनाउँदै अस्पतालको बेडबाट निकाल्नलाई खर्च जुटाउन देशविदेशमा रहनुहुने नेपालीहरुलाई अपिल गरेका छन्

Loading...