Banner

अमेरीकामा तिहारको मुखमा एक नेपालीको कार दुर्घटना,चालक सकुशल

 

मकै हाउस टिभि एण्ड न्युज,

अमेरीकामा तिहारको मुख नजिक एक जना नेपाली गितकार तथा लेखकको कार दुर्ताघटना भएको छ ।

ताप्लेजुंगको दोखु नेपाल घर भएका पुष्कर बरालको बुधबार  बिहान :५५ बजे (Astoria 28 st & 35 th Avenue) एस्टोरिया २८ स्ट्रिट ३५ एभिन्युको ईन्टरसेक्सनमा हरियो बत्ति बले पछि आफ्नोगन्तब्य तर्फ अगाडी बढ्ने क्रममा बिपरित दिशाबाट रातो बत्तिको बेवास्ता गरीतोकिएको गति भन्दा तिब्र गतिमा आएको सेतो भ्यानले बरालको कारको देब्रेपट्टीको भागमा नमज्जाले हानी दुर्घटनाग्रस्त बनाएको

सेतो भ्यानले बरालको कारमा हाने पछी कारको एयर ब्याग बाहिर निस्किएपछी बरालको शरिरलाई त्यति हानी हुन नसकेको दुर्घटनापश्चात आफुले दोश्रो जिबन प्राप्त गरेको बताउदै कार पुरै खत्तम भए पनि ज्यान जोगियो आफ्नो सबारी सही तरीकाले चलाउदा पनिचारै तिर निकै नै होसियार पुर्वक चलाउनु पर्ने रहेछ अरुलाई पनि यही सल्लाह दिन चाहन्छु, बरालले भने

दुर्घटनामा परेका पुष्कर बराल  को हुन ?

बर्ष अगाडी आफ्नो धर्म पत्नि सहित डिभि भिसा मार्फत अमेरीका आएका बराल न्युयोर्क, क्विन्सको वुडसाईडमा परिवार सहितबसोबास गर्दै आईरहेका छन

गित, गजल अनि साहित्य लेखनमा रुचि राख्ने बरालले हाल सम्म धेरै गित, गजलहरु लेखेका छन् भने केही गितको भिडीयो पनि आफुस्वयंले नै अभिनय गरी बजारमा ल्याएका छन्

गितकार तथा लेखक बराल नेपाल अमेरीकन कलाकार संघका कोषाध्यक्ष समेत हुनुहुन्छ

Loading...