Banner

बसन्ति राईलाई उत्कृष्ट डाईस्पोरा महिला गायिकाको अवार्ड

 

 

मकै हाउस टिभी एण्ड न्युज, 

एएनपी मिडिया हाउस द्वारा आयोजित ‘ANP National Award 2021’ मा गायिका तथा नृत्यंगना बसन्ति राईलाई उत्कृष्ट डाईस्पोरामहिला गायिकाको अवार्ड २०२१ प्राप्त भएको कार्तिक १५, २०७८ सोमबारको दिन होटल ईम्पेरियल बत्तिसपुतलीमा आयोजितउक्त अवार्ड सेरेमोनि कार्यक्रममा गायक राजेश पायल राई संग युगल गितमा स्वर भरेकी राईलेसोई ढोले सोईबोलको गित बाटअवार्ड हात पारेकी हुन् उक्त बोलको गितका रचनाकार/संगितकार लोक तथा दोहोरी गायक बिमल डॅागी  हुन भने संगित संयोजनराकेश वलीले गरेका हुन

सोई ढोले सोईबोलको गितको भिडीयोलाई विल्सन बिक्रम राई (तक्मे बुढा)को निर्देशनमा तयार पारिएको हो कमल राईको नृत्यनिर्देशन रहेको भिडियो विल्सन स्वयं एलिसा राईले अभिनय गरेका छन

 

बिगत लामो समय देखि संयुक्त राज्य अमेरीकाको न्युयोर्क शहरको क्विन्समा बसोबास गर्दै आईरहेकी गायिका राई बिशेष गरीन्युयोर्कमा नृत्यांगनाको रुप परिचित छिन्

बिगत २० बर्ष देखि न्युयोर्क लगायत अमेरीकाको बिभिन्न राज्यमा हुने बिभिन्न कार्यक्रमहरुमा आफ्नो नृत्य कला प्रस्तुत गर्दै धेरैनेपालीको मनमा बस्न सफल नृत्यांगनाले यसपाली भने फरक बिधाको आफ्नो कलागायकीबाट सारा नेपालीको मन जित्दै उक्तअवार्ड हात पार्न सफल भएकी हुन्

Loading...