Banner

बिजय लामा, पल शाह र सुमि मोक्तान अभिनित गायिका मिंग्स लामाको ‘डम्फुमा सेलो २’ सार्बजनिक (भिडियो)

 

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । गायिका मिंग्स लामाको निकै नै चर्चितडम्फुमा सेलोबोलको गित भिडीयोको सफलता पछी गायिका लामालेडम्फुमा सेलोगितको भिडियो भर्खरै मात्र हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरेको

उक्त गितको भिडियो सार्बजनिक गरेको छोटो समयमा नै लाख भन्दा धेरैले हेरिसकेको भिडियो भने युबराज वाईबाको निर्देशनमा तयार पारिएको हो

कलाकारद्वय पल शाह   सुमी मोक्तान द्वारा अभिनित म्युजिक भिडियोमा  कलाकार/क्याप्टेन बिजय लामालाई सशक्त अभिनयमा देख्न सकिन्छ सेलो संगितका पारखीहरुको लागी भने यो गित भिडियो औषधीको रुपमा लिन सकिन्छ सेलो फ्युजनमा तयार पारिएको गीतमा गायक आशुसेन लामाको शब्द संगीत रहेको  । भने फणिन्द्र राईको एरेञ्ज तथा दिपेश प्रधानको मिक्सिङ, प्रमोद भण्डारीको कोरियोग्राफी सहनिर्देशन लोमस पौडेलको रहेको छ।

सागर प्रधानले छायांकन गरेको म्युजिक भिडियोलाई  विकास धमलाले सम्पादन गरेका हुन् अष्ट महर्जनको द्वन्द निर्देशन रहेको भिडियोमाडम्फुमा सेलोका कथा बस्तुलाई निरन्तरता दिदै आफ्नो छोरी चेली प्रति अन्य समुदायको छोरा मान्छेले प्रेममा पार्दै गरिएको अस्वभाबिक व्यवहार आफ्नो छोरी चेलीको ईज्जत जोगाउन एउटा अभिवाबकले लिईएको बद्लालाई भिडियो मार्फतदेखाउन खोजिएको

मेकअपमा मेकअप कलाकारहरु शृष्टी थापा मगर स्वस्तिका श्रेष्ठले साथ दिएकी थिईन समग्र गित भिडीयो निर्माण भने निर्माता सोनाम ब्लोन लामाको लगानीमा तयार पारिएको हो

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ?

Loading...