
शैलेस घलेको निर्देशनमा ‘लामा ब्वाई-ओसियन’ सार्बजनिक (भिडियो सहित)
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । शैलेस घलेको निर्देशमा तयार पारिएको ‘लामा ब्वाई–ओशियन’ सार्बजनिक भएको छ ।

गायक छिरिंग लामाको स्वरमा सजिएको ‘लामा ब्वाई–ओशियन’ लाई स्वंय छिरिंगले नै लेखेका हुन् भने फिचर पनि स्वंय आफैले गरेकाछन् । गितको मिक्सिंग र मास्टरिंग लियोले गरेका हुन भने गित र भिडियो वेटग्रोप्सको निर्माणमा तयार पारिएको हो ।
न्युयोर्कको रमाईलो स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो लाई शैलेस घले नै सम्पादन र निर्देशन गरेका हुन् ।
गित र भिडियोको पुर्ण सफलताको निमित्त मकै हाउस टिभि एण्ड न्युज परिवार हार्दिक शुभकामना प्रकट गर्दछौ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ?