Banner

न्यु ईयर ईभमा हिमाल सागर, बर्षा कर्माचार्य र मिलन लामाले न्युयोर्क संगितमय बनाउदै

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्कका ख्यातिप्राप्त ट्याक्स एण्ड एकाउन्टिंग कम्पनि बुद्ध ट्याक्स एण्ड एकाउन्टिंग, न्युयोर्कको प्रस्तुतीमा न्यु ईयर २०२२ को ईभलाईलक्षित गरी डिसेम्बर ३१,२०२१ को रातिन्यु ईयर ईभ २०२२को सांगितीक कार्यक्रम गर्न लागेको हो

कार्यक्रममा गायक/गायिकाद्वय हिमाल सागर,मिलन लामा, बर्षा कर्माचार्य, संयमिता श्रेष्ठ, आदित्य लामा सुबास गुरुंगको प्रस्तुति रहने

यो सांगितिक कार्यक्रमको आयोजना गर्नुको मुख्य उदेश्य भनेको कार्यक्रमबाट मुनाफा आर्जन गर्नु भन्दा पनि न्युयोर्क आसपासमाबसोबास गर्ने नेपालीहरुले भरपुर मनोरंजन लिन सकोस यो न्यु ईयर ईभमा भन्ने हो “:- पशुपती श्रेष्ठ, बुद्ध ट्याक्स एण्ड एकाउन्टिंगकासंस्थापक

कार्यक्रम ३७११ ५७ स्ट्रिट, वुडसाईड, न्युयोर्क स्थित क्विन्स प्यालेस हलमा हुनेछ । बेलुकीको :०० बजे बाट सुरु भई :०० बजे सम्मचल्ने कार्यक्रमको होस्ट भने एलिसा लिम्बुले गर्नेछिन । सांगितिक कार्यक्रम पश्चात माहौललाई अझ बढी संगितमय बनाउन डि. जे. एल एस (जांग्बु)ले साथ दिनेछन् ।

Loading...