Banner

बिश्व शर्मा र अदिती शर्मा अभिनित कमल खत्री र मनु लिम्बुको ‘तिम्रो अंगालोमा’ सार्बजनिक (भिडियो सहीत)

 

मकै हाउस टिभी एण्ड न्युज,

क्यालिफोर्निया, संयुक्त राज्य अमेरीका । गायक कमल खत्री गायिका मनु लिम्बुको स्वरमा सजिएकोतिम्रो अंगालोमाबोलको भिडियो सार्बजनिक भएको

तिम्रो अंगालोमाबोलको गित गायक कमल खत्रीले लेखेका हुन् भने संगित कम्पोज पनि गायक खत्रीले नै गरेका हुन् संजिब बराईलीको एरेन्जमा तयार भएको उक्त गितको भिडीयो भने अमेरीका, क्यालिफोर्नियाको बिभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको हो

मोडल तथा अभिनेता बिश्व शर्मा यसै भिडियो बाट कलाकारीता क्षेत्रमा आगमन गरेकी अदिती शर्माको अभिनय रहेको भिडियो सफ्टप्रेम कथामा निर्माण भएको भिडियो हेरुन्जेल गित सुनुन्जेल आनन्द महसुश हुने गितको भिडीयोको सम्पादन निर्देशन स्वयं मोडल बिश्व शर्माले नै गरेका हुन् भने भिडीयोको छायांकन सुरज शाहले गरेका हुन्

भिडीयोलाई मोडल तथा अभिनेता बिश्व शर्माको आफ्नै युट्युब च्यानलबिश्व शर्मामार्फत सार्बजनिक गरिएको

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ?

 

Loading...