Banner

गायिका रानी शाक्यको ‘यस्तो माया ’ सार्वजनिक

 

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ।गायिका रानी शाक्यकोयस्तो मायाबोलको भिडियो सार्वजनिक भएको

गायिका/डा. रानि शाक्यकोयस्तो मायाबोलको गितमा गायिका रानी शाक्यलाई युगल स्वरमा गायक अलिफ खानले साथ दिएकाछन् गीतकार निशा अर्यालको शब्द दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको

र्यान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा कलाकार द्वय नम्रता सापकोटा कमल सिंहले अभिनय गरेका छन्

नेपाल, दोलखाको खरीढुंगा,मुडे कालिञ्चोकमा छायांकन गरिएको उक्त गीतको  भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन भनेबिष्णु खड्काले सम्पादन गरेका हुन्

म्युजिक भिडियोलाई गायिका/डा. रानी शाक्यको अफिसियल युट्युब च्यानल “Rani Shakya” मार्फत सार्बजनिक गरिएको हो

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ?

 

Loading...