Banner

नाम एक परिचय अनेक, युवा ब्यक्तित्व रोकेश गुरुंग अब न्युयोर्क प्रहरी अधिकृत (NYPD Officer)

 

 

 


गायक
,डिजे,ईभेन्ट योजनाकार,अमेरीकन सेना रोकेश गुरुंग (NYPD) न्युयोर्क प्रहरीमा । 

Event Planner (कार्यक्रम आयोजक) :-

 

मकै हाउस टिभी एण्ड न्युज,

ब्यक्ति एक परिचय अनेक, बहुआयामिक युबा ब्यक्तित्व रोकेश गुरुंग सुरुवातीमा न्युयोर्कमा ईभेन्ट (Event Planer) आयोजना गर्नेआयोजकहरु मध्ये पहिलो नम्बरमा पर्थ्यो रोकेश गुरुंगले स्थापित गरेको KTM Entertainment मा आफु स्वयं संस्थापक अध्यक्ष रहिम्युजिकमाण्डु २०१६-Musicmandu 2016’, ‘Dashailaya-दशैलय’, ‘सुगम पोखरेल लाईभ ईन न्युयोर्क’, ‘नरेन लिम्बु लाईभ ईनन्युयोर्क’, ‘नेपाल आईडल लाईभ ईन न्युयोर्क’, ‘बिदेशि ब्यान्ड MLTR’, ‘भारतिय ब्याण्ड ल्याम्बोरगिनी लगाएतका बृहत्तर कन्सर्टहरुन्युयोर्कमा आयोजना गरिसकेका छन्

DJ (डिजे) :-

रोकेश आफैले आयोजना गरेको हरेक कन्सर्ट अरु आयोजकले  आयोजना गरेको धेरै कन्सर्टहरूमा डिजे (DJ)को रुपमा युबाहरुलाई भरपुर मनोरंजन दिईसकेका छन्

Guitarist (गिटारिस्ट) :-

न्युयोर्कमा आयोजित युबा लक्षित नेपाली गित संगितका ख्यातिप्राप्त गायकको लाईभ कन्सर्टमा गिटारिस्टको भुमिका सहयोगि बनेका रोकेश पछिल्लो समय १९७४ एडी अमेरीका टुरमा ब्याण्डको अफिसियल गिटारिस्टको भुमिकामा समेत प्रस्तुत भैसकेका छन्

गायक (Singer) :-

रोकेश गुरुंगले केही समय पहिले एकल गिती एल्बम पनि निकाली सकेका छन् थाकी सके’ , ‘माया’, ‘स्वतन्त्र हावा’, ‘परीजस्ताचर्चित गितहरुको संग्रह एकल एल्बम बजारमा ल्याईसकेका छन्

सामाजिक अभियन्ता (Social Activist) :-

रोकेशले कुकुरलाई असाध्यै माया गर्ने भएकोले रोकेशले सुरुवातीको समय देखि नै न्युयोर्कमा आयोजना गर्ने हरेक ईभेन्टबाट भएको मुनाफाबाट केही प्रतिशत सडकमा भौतारी हिडिरहेका जनावरकुकुरको संरक्षणको निमित्त  (Street Dog Rescue) सहयोग पुर्याउदै आईरहेका छन् नेपालको मनांगबाट अमेरीका आई न्युयोर्कलाई कर्मथलो बनाई बसोबास गर्ने मनांगेली नेपालीहरुको हातेमालो सहयोगको लागि स्थापित संस्थाको समेत अध्यक्षको रुपमा सेवा गर्दै आईरहेको छ । 

अधिकृत (New York Police Officer) :-

धेरै परिचय बोकेका रोकेश गुरुंग भर्खरै मात्र अमेरीकाको शक्तिशाली तथा सम्मानित प्रशासन बिभागन्युयोर्क प्रहरी बिभाग (NYPD)’ मा न्युयोर्क प्रहरी अधिकृत (NYPD Officer) को रुपमा भर्ति भई अभ्यास समाप्त गरी प्रहरी अधिकृतको रुपमा कार्यरत छन् जुन हामी सम्पुर्ण नेपालीहरुको लागी गर्बको कुरा हो

 

Loading...