Banner

कोभिडको नयॅा भेरियन्ट ओमिक्रोनको सुनामी आउँदैछ : डब्लू.एच.ओ.

 

मकै हाउस टिभी एण्ड न्युज, 


न्युयोर्क
युरोप अमेरिकामा कोभिड संक्रमितहरुको संख्या ह्वात्तै बढीरहेको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाका कारण संक्रमितको संख्यामा सुनामी आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले चेतावनी दिएका छन्।

डा. गेहब्रेयससले भनेका छन् : ‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्थामा पुगेका छन् भने स्वास्थ्यकर्मीमा चाप थपिएको कोभिडको नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउनेछ,’

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् संक्रमण फैलिए पछि विभिन्न देशहरुले बुस्टर डोज दिन सुरु गरेका छन्

युरोपका विभिन्न देशहरुमा भने लकडाउन नयाँ प्रतिबन्धहरु घोषणा गरिसकेका छन्

छिमेकी मुलुक भारत समेतले राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रीकालीन कर्फ्यु घोषणा गरिसकेका छन् फ्रान्स बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या तिब्र गतिमा बढ्दो

Loading...