Banner

चर्चित र्यापर आशिष राना ‘लाउरे’ लागु औषध सेवन गरेको आरोपमा पक्राउ

 

मकै हाउस टिभी एण्ड न्युज,

पोखरा रअ बाजर्‍याप ब्याटलपछि एकाएक चर्चामा आएका चर्चित र्‍यापर आशिष रानालाउरेलागुऔषध सेवन गरेको आरोपमापोखरास्थित न्युरोडबाट पक्राउ परेका छन्

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बुधबार साँझ उनीसहित चारजनालाई नियन्त्रणमा लिइएकोजानकारी दिए उनका अनुसार लाउरेको साथबाट लागुऔषध भने फेला परेको थिएन तर, लागुऔषध सेवनमा संलग्न देखिएपछि हिरासतमा लिइएको उनले बताए

अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ उहाँहरु संलग्न हो कि हैन अनुसन्धानपछि मात्रै थाहा होला,” उनले भने

लाउरेहिमालयन रोडिजका निर्णायक पनि हुन्। उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा मुख्य भुमिकामा अभिनय पनि गरेका छन्।

Loading...