Banner

गितकार दुर्गा खनाल घिमिरेले न्युयोर्क बाट ल्याएको “दुख र सुख” सार्बजनिक (भिडियो सहित)

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । गितकार दुर्गा खनाल घिमिरेको शब्दमा तयार भएकोदु: सुखसार्बजनिक भएको

बहुचर्चित गायक तथा गायिका  अन्जु पन्त स्वरूप राज आचार्यको सुमधुर स्वरमा सजिएको उक्त गित दुर्गा खनाल घिमिरेले लेखेकीहुन् ।सरोज पोखरेलको संगीत रहेको गितमा  देबेस राईले एरेन्ज गरेका हुन भने वन म्युजिसियनस्टुडियोमा तयार भएको गितकोरेकर्डिंग राजेश श्रेष्ठ मिक्सिंग मास्टरिंग किशोर थापाले गरेका हुन्

साजन कटेलको निर्देशनमा तयार भएकोदु: सुखबोलको भिडियोमा प्रकाश दीप तिमिल्सिना संन्जिता पाण्डेले अभिनय गरेका छन् भने छायांकन दिनेश पराजुली भिडियोको सम्पादन राकेश दाहालले गरेका हुन्

“D4 Creation” YouTube channel मार्फत दिन अघी सार्बजनिक गरिएकोलाई ४५ हजार पटक हेरिसकेको

Loading...