Banner

‘राई इज किंग’को उच्च सम्मानका साथ न्युयोर्कबाट बिदाई

 

मकै हाउस टिभी एण्ड न्युज,

शान्तिराज राई, न्युयोर्क राई इज किंग  गायक राजेशपायल राईको अमेरिकाको John F. Kennedy International Airport बाटउच्च सम्मानका साथ बिदाई गरीएको ‘Rajesh Payal Rai Farewell’ नामक कार्यक्रमको आयोजना बुद्द ट्याक्स एण्टएकान्टिंगका संस्थापक पशुपती श्रेस्ठले गरेका थिए

उक्त कार्यक्रममा अमेरिकामा रहि बिगत दशक देखि समाजसेवामा खटिरहनु भएका समाजसेवी केशब राम राई, आदिवासी जनजातिमहासंघ अमेरिकाका बरिस्ठ उपाध्यक्ष मिंगमा शेर्पा, आदिवासी जनजाति महासंघ अमेरिकाका सभामुख सुवर्ण शाक्य, गुरुंग समाजअमेरिका कोषाध्यक्ष अंजित गुरुंग, कलाकार प्रेम गुरुंग, नेपाली अमेरिकन कलाकार संघका बरिष्ठ उपाध्यक्ष बसन्ती राई,डिजे जांगबुशेर्पा, पत्रकारद्वय संजोग आचार्य, सुनिता शर्मा कोईराला, बज्र फिल्मसका रक लामा, अंजन श्रेस्ठ लगायत सयौ नेपालीहरूको उपस्थितिरहेको थियो

बिदाई कार्यक्रममा बोल्दै गायक राईले यस्तो खालको बिदाई पाउने पहिलो नेपाली कलाकार भएकाले आफु भाग्यमानी रहेको यसकोश्रेय नेपाली संगितलाई माया गर्ने सबै श्रोता दर्शकलाई जाने कुरा ब्यक्त गर्नु भयो। उनले जोड्दै यो सम्मान मेरो मात्र नभई सम्पुर्ण गितसंगितको सम्मान रहेको आगामी दिनमा पनि यसैगरी नेपाली गित संगितलाई माया गर्न आग्रह समेत गर्नु भयो। राईले आफ्नो गितकोप्रसंगमा जोड्दै सुनाए मेरो गितै फैलियो माया दुबो सरीयसैगरी दुबोलाई जहाँ फ्याक्नुस त्यहीबाट उम्रिन सुरु गर्छ, हो त्यसैगरीतपाईहरूको माया बढोस नेपाली गित संगितले जितोस

संचारकर्मिले सोधेको न्युयोर्क घटनाको बारेमा यसलाइ बिर्सन आफुले क्षमा गरेकोले आफ्नो सुभचिंतकहरूलाई नि माफ दिन आग्रहगरे आयोजकबाट जे आयो त्यो सत्य नै हो सुरक्षित नै थिए कार्यक्रमको टिकट “Sold Out” भएको आयोजकले बताइ सकेकाछन घटना घटाउनेले आफै बिरामी भएको स्वीकारेकाले उहाको शिघ्र स्वास्थ लाभको कामना समेत गर्दछु

Loading...