
‘राई ईज किंग’को स्वागत र सुरक्षार्थ त्रिभुबन अ. एयरपोर्टमा भब्य तयारी
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । बुद्ध ट्याक्स एण्ड एकाण्टिंग, न्युयोर्कले आयोजना गरेको अंग्रेजी नयॅा बर्ष २०२२, ईभको अवसरमा “Rai is King Live in New York” ‘on the occasion of New Year eve’ नामक सांगितिक कार्यक्रम डिसेम्बर ३१,२०२१ को दिन सम्पन्न गरी न्युयोर्क र बोस्टनकोछोटो बसाई सकेर बिहिबार दिउसो २:३० बजे कतार एयरवेजको हवाईजहाज मार्फत राई ईज किंग गायक राजेश पायल राई मातृभुमीनेपाल अवतरण हुदै छन् ।

गायक राईको सम्मान र सुरक्षार्थको लागी सयौको संख्यामा मोटरसाईकल सहित नेपालीहरुले राई ईज किंगलाई सम्मानार्थ सुरक्षासहित त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल बाट स्कर्टिंग गरी राईको बासस्थान सम्म पुर्याउने कार्यक्रम रहेको छ ।