Banner

भ्वाईस अफ किड्स, नेपालको उपाधी जेनिस उप्रेतीलाई

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । भ्वाईस अफ किड्स, नेपाल सिजन को उपाधी टिम प्रमोदलाई नेतृत्व गरेका जेनिस उप्रेतीले जितेका छन्

भ्वाईस अफ किड्स, नेपालमा टिम राजु लामाबाट , टिम मिलन अमात्यबाट , टिम प्रबिशा अधिकारीबाट टिम प्रमोद खरेलबाट गरी प्रत्येक टिमका गरेर जम्मा जनाले फाईनलमा स्थान पक्क गरेका थिए

फाईनलमा प्रबेश गरेका मध्ये प्रतिश्पर्धीलाई पछी पार्दै करोड नेपालीको मनमा बसी सबै भन्दा भोट प्राप्त गरी भ्वाईस अफकिड्स, नेपाल सिजन का पहिलो बिजयी बन्न सफल भएको टिम प्रमोदको तर्फ बाट जेनिश उप्रेती

जेनिसले बिजयी संगै ट्रफी नगद रु. १५ लाख अन्य धेरै उपहार हरु प्राप्त गरेका छन्

Loading...