Banner

अबुधाबीको इन्धन ट्यांकी आक्रमणमा परि तिन मजदुरको मृत्यु

 

मकै हाउस टिभी एण्ड न्युज,

एजेन्सी अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमण भएको उक्त ड्रोनआक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको

राज्य समाचार एजेन्सीका अनुसार विष्फोटमा परि दुई भारतीय नागरिक एक पाकिस्तानी नागरिकको मृत्यु भएको अन्य जनासामान्य घाइते भएका छन्

Loading...