
अमेरीकी हुलाक सेवा (USPS) ले COVID Home Test निशुल्क बितरण गर्दै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क ।संयुक्त राज्य अमेरीकी हुलाक सेवा (USPS) ले COVID-19 कोभिड परिक्षण सामग्रीको प्याकेज नि:शुल्क बितरण गर्दैछ ।
संयुक्त राज्य अमेरीका हुलाक सेवाले निशुल्क रुपमा घरमै बसी परिक्षण गर्न सकिने सामग्री कोभिड होम टेस्ट (COVID Home Test) निशुल्क बितरण गरिरहेको छ ।
https://special.usps.com/testkits
निशुल्क COVID Home Test प्राप्त गर्नको लागी तल दिईएको लिंकमा गई आफ्नो पुरा नाम, ठेगाना र ईमेल हाल्नु पर्ने छ ।
https://special.usps.com/testkits
त्यसपछी Place the order बट्टनमा थिची अर्डर गर्न सकिनेछ । र यो पुर्णरुपमा निशुल्क हो । तपाईले आफ्नो सामान्य जानकारी प्रदान गरी अर्डरगर्नु भएमा एक हप्ता भित्र उक्त सामग्री निशुल्क डेलिभरी हुने छ ।
https://special.usps.com/testkits