Banner

ओमिक्रोनलाई सामान्य नलिन र सचेत रहन बिश्व स्वास्थ्य संगठनले आग्रह गरेका छन् ।

 

मकै हाउस टिभी एण्ड न्युज,

एजेन्सी । बिश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड१९ को नयाँ भेरिएन्ट एमिक्रोनलाई सामान्य रूपमा नलिनआग्रह गरेका छन्

 

जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले बोल्ने क्रममा ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिलप्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गर्दै ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भएपनियसलाई नजरअन्दाज गर्न नहुने उनले सुझाब दिएका छन्

 

ओमिक्रोनका कारण गत हप्ता देखी आजको दिन सम्म मात्रै पनि विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको भन्दै उनले खोपनलगाएका मानिसहरू गम्भीर सङ्क्रमित हुने मृत्यु समेत हुने उच्च जोखिममा रहेको बताउदै, संसारभर ओमिक्रोनको अस्वभाविकवृद्धिसँगै नयाँ भेरिएन्ट देखिन सक्ने सम्भाबना रहेको भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने भन्दै यसका लागि निगरानी तथामूल्याङ्कन गर्न आवश्यक रहेको पनि बताएका छन् ओमिक्रोन भेरिएन्ट फैलिएयता युरोप एशियामा दैनिक सङ्क्रमितको सङ्ख्याह्वात्तै बढेको

Loading...