Banner

ग्रिनतारा सुपरमार्केटमा $१०० को सामान खरिद गर्दा एक बक्स वाईवाई सित्तैमा

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क न्युयोर्कको ४५६२ ४८ स्ट्रिट, वुडसाईड स्थित नेपाली द्वारा संचालित नेपालि ग्रोसरी स्टोरग्रिनतारा सुपरमार्केटमा $१००बराबरको मार्केटमा उपलब्ध जेसुकै सामान खरिद गर्दा $२५ पर्ने वाईवाईको एक काटुन सित्तैमा दिने अफर ग्रिनतारा सुपरमार्केटको अफीसीयल फेसबुकमा मार्फत गरेको

ग्रिनतारा सुपरमार्केट जहॅा नेपाली खाधान्न बस्तु, लोकल कुखुराको मासु, खसिको मासु, नेपाली रेष्टुरेन्टलाई चाहिने सामग्री, पुजाकोसामग्री, मिठाईहरु, तितौरा, ताजा हरियो तरकारी ग्रोसरीको सामानहरु अन्य स्टोर भन्दा सुलभ मुल्यमा प्राप्त गर्न सकिन्छ

ग्रिनतारा नेपाली सुपरमार्केटका संचालक सहदेव खड्काले दिनुभएको जानकारी अनुसारन्युयोर्क आसपासको क्षेत्रमा बसोबास गर्नेअमेरीकन नेपालीहरुको चाहनाको सम्मानको साथै निरन्तर सेवा लिन हामि कहॅा नै आउन सकुन भनि $१०० बराबरको सामान खरिद गर्दाएक बक्स वाईवाई निशुल्क दिने सो अफर १५ फेब्रुवरी २०२२ सम्म रहने यो अफर समाप्त पछू पनि हामी अन्य अफरहरु ल्याउनेछौ

पसलको ठेगाना अंग्रेजीमा :

45-62 48th Street,

Woodside, NY 1377

Loading...